Archive

#बिद्रोह

सन्क्रमणकालिन अवस्थाको हवाला दिदै ६३००० उजुरीहरु थाती राखिएका छन। न्यायलाई सन्क्रमणकाल लाग्छ भने आर्थीक अवस्थालाई पनि त्यो लागु हुन्छ। १० बर्षे युद्धको असर धुरी धुरीलाई परेको छ।
आर्थीक सन्क्रमणकालिन अवस्थालाई हेर्ने हो भने पारिवारिक आर्थीक अवस्था उत्थानका लागी र संविधानको धारा १८ अन्तर्गत रोजगारको मौलिक अधिकारलाई सुनिस्चित गर्न नस्क्नु नै यो दक्षिण कोरिया ५०००० आवेदनको तितो सत्य हो । यसमा न कुनै ग्लनी हुनु पर्छ न कुनै आपत्ती।
ग्लोबलाईजेसनमा “विश्व एउटा गाउ हो” को अवधराणालाई आत्मसाथ गर्ने हो भने द्रुत गतीमा पुरा हुने आर्थीक समृद्धीका यि बिदेशमुखी कदमहरुलाई अन्यथा मान्नु हुँदैन। १० बर्षमा जोहो गर्न नसकिने आर्थीकोपार्जन २ बर्षमा खाडि, दक्षिण पुर्व एसिया र कोरिया जापानले गर्न दिएको छ। धुरी धुरीमा चुल्हो तातेका छन्, माड लागेको छ, गास्-बास्-कपासको न्युनतम जिविकोपार्जनमा सुनिश्चितता आएको छ, अझै देशको अर्थतन्त्रको रिढ धानेका छन ।
अझै खुलुन यस्ता आवेदनहरु,
अझै बाहिरियुन १८ देखी ४० का युवाहरु,
अझै बाहिरियुन ४० कटेसी रमाउला भन्नेहरु
पुरातनवादी लोसे कर्मचारितन्त्र र भ्रष्ट लूटतन्त्रको अझै ५, १० बर्ष हालिमुहालीको सुनिश्चितता बाहेक अरु केहि पस्कन नसक्ने नेतृत्व जब सम्म जिउदो छ, लाम लस्कर अझै लामो हुँदै जानेछ।
मात्र जन्मिन बाकी छन नाथुराम गोड्सेहरु!
#बिद्रोह